इलाम–२ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि इलाम–२ मा एमाले बाट ६ जनाको नाम सिफारिस भएको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको एक नेताले जानकारी दिएका छन । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र … Continue reading इलाम–२ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस